निर्वाचनपछि मात्र सरकारमा जानेबारे निर्णय लिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्र सरकारमा पार्टीको सहभागिताका विषयमा निर्णय लिने भएको छ । पार्टीभित्रबाट चुनाव अगाडि सरकारमा नजानका लागि दबाब रहेकाले त्यस बारेमा चुनावपछि मात्र निर्णय गर्न लागिएको हो । सरकार पनि चुनाव पछाडि नै विस्तार गरिने तयारी छ । पार्टीभित्र सरकारमा जाने तथा नजाने विषयमा ठूलो विवाद … Continue reading निर्वाचनपछि मात्र सरकारमा जानेबारे निर्णय लिने